मुख्य समाचार
सुर्खेत : आगामी चैत सात गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णालीबाट सहभागीहुने विद्यार्थीको संख्या वृद्धि भएको छ । यस वर्ष कर्णालीबाट ३७ हजार ९ सय ११ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले समाजमा सकारात्मक प्रभाव पर्नेगरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेश सरकार अन्तर्गत खुल्लाप्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाण्डौं : प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं चौतारी इन्चार्ज राजेन्द्र गौतम र संगठनका अध्यक्ष गणेश बस्नेतले आज एक कार्यक्रमबीच केन्द्रीय...
पुरा पढ्नुहोसदैलेख : दैलेख बजारदेखि नौमूले जोड्ने सडकखण्ड अन्र्तगत १३ किलोमिटर सडक कालोपत्रे गर्न बिरुवा सिद्धान्त सिगेश्वर जेभी जोरपाटी काठमाडौंसँग सम्झौता भयो । तीन वर्षको कार्यावधिसहित सो जेभीसँग २०७८ साउन २७ गते ठेक्का सम्झौता भयो...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित पेन्सन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल र कर्मचारी सञ्चय कोषका मुख्य प्रवन्धक...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि १९...
पुरा पढ्नुहोसहुम्ला : विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् । अस्पतालमा एक्स–रे,...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको...
पुरा पढ्नुहोससुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् । सोमबार पत्रकार सम्मेलनमा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन एवम् मध्यपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह, संचार...
पुरा पढ्नुहोसकाठमाडौं : ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण गरिएको छ । पत्रकार गणेण पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक...
पुरा पढ्नुहोस









